राम चन्द्र प्रजापती
भक्तपुर। ३१ श्रावण ।विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको २२ औं अधिवेशन तथा ५५ औं बार्षिक साधारण सभाबाट अध्यक्ष पदमा पुन: महेन्द्र गोपाल कर्माचार्य निर्विरोध निर्वाचित हुनु भएको छ।उपाध्यक्ष कृष्ण भक्त बोडे, सचिव प्रदिपरत्न शाक्य,
सह सचिव सुलोचना सैजु,
कोषाध्यक्ष राम गोपाल चगुठी,
सदस्यहरुमा रत्ना भैल,न्हुछे भक्त कवां,इन्द्र कुमार शाख,योगेन्द्र प्रसाद श्रेष्ठ, महेन्द्रराज शाक्य र हिरण्यप्रताप सांगाछें निर्विरोध निर्वाचित भएका छन्न।
