Header ads

नेकपा एमाले भक्तपुर नगर कमिटीको पढाधिकारी तथा भनपा १ देखि १० सम्मका वडा अध्यक्ष र पार्टीका विभिन्न जन वर्गीय अध्यक्षको बैठक

नेकपा एमाले भक्तपुर नगर कमिटीको पढाधिकारी तथा भनपा १ देखि १० सम्मका वडा अध्यक्ष र पार्टीका विभिन्न जन वर्गीय अध्यक्षको बैठक

भक्तपुर । ४ मंसिर । नेकपा एमाले भक्तपुर नगर कमिटीको पढाधिकारी तथा भक्तपुर नगरका जिल्ला कमिटी सदस्य भनपा १ देखि १० सम्मका वडा अध्यक्ष र पार्टीका विभिन्न जन वर्गीय अध्यक्षको बैठक नगर अध्यक्ष मदन द्योलाको अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा नेकपा एमाल्ले केन्द्रीय सल्लाहकार परिषद सदस्य सरस्वती वाटीले मंसिर ७ गते काठमाडौंको भृकुटीमण्डपमा जागरण सभामा समयमै पुग्न योजना बनाइ कार्यन्वयन गर्न सबैलाई आग्रह गर्नु भयो। पुर्व बागमती प्रदेश कमिटी सदस्य बाबुरत्न द्योला बागमती प्रदेश सदस्य एवं भक्तपुर नगर इन्चार्ज मिलन सुवाल नगर उपाध्यक्ष राम चन्द्र प्रजापति सचिव महेश मुनकर्मी लगाएतले मंसिर ७ गतेको जागरण सभा किन? भने प्रश्नको प्रष्ट धारणा राख्नु भयो।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *