Header ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगरको प्रथम ऐतिहासिक नगर अधिवेसनबाट सभापतिमा संचज्ञान याकामी निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगरको प्रथम ऐतिहासिक नगर अधिवेसनबाट सभापतिमा संचज्ञान याकामी निर्विरोध निर्वाचित

राम चन्द्र प्रजापति

जेठ १७ भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगरको प्रथम ऐतिहासिक नगर अधिवेसनबाट सभापतिमा संचज्ञान याकामी निर्विरोध निर्वाचित भएको छ। याकमिको एक्लैको नाम सभापतिको उम्मेदवारको लागि परेको छ। उपसभापतिमा कृष्णराम चुल्हाद्य, सचिवमा सुमन भेले, सहसचिवमा रबिन्द्र सुवाल निर्विरोध निर्वाचित छ । सदस्य पदका लागि सुमित्रा श्रेष्ठ, मनिका नेपाल, सव्रदता बज्राचार्य, सरिता श्रेष्ठ, जयराम प्रधान, मोहनप्रसाद सुवाल र शिवकृष्ण याकामी निर्विरोध निर्वाचित भएका हुन्न ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *