स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन सार्वजनिक सुनुवाइ महत्वपूर्ण माध्यम भएको बताउदै : वडा अध्यक्ष ईश्वर खड्का
भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले आफ्नो वडालाई उज्यालो र विकसित वडाको…
