Header ads

वडा नं ६ भक्तपुर नगर कमिटीको दोस्रो अधिवेशन प्रमुख अतिथी केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्र

वडा नं ६ भक्तपुर नगर कमिटीको दोस्रो अधिवेशन प्रमुख अतिथी केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्र

नेकपा एमाले भक्तपुर नगर वडा नं ६ को दोस्रो अधिवेशन केन्द्रीय सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं १ का इन्चार्ज सोम प्रसाद मिश्रज्युको प्रमुख आतिथ्थतामा सम्पन्न ।अधिवेशनले राजेश फाजुको अध्यक्षतामा पन्ध्र सदस्य वडा कमिटी निर्विरोध निर्वाचित भएको छ। अधिवेशन पछि नवनिर्वाचित तथा अतिथिसंग ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *